close

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट एवं नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभर २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रेडक्रससगँको सहकार्यमा रक्तदान ...