काठमाडौं । दशैंलाई लक्षित गर्दै खेती भेन्चरले ‘दशैं धमाका’ अफर सञ्चालनमा ल्याएको छ । अफर अन्तर्गत ‘महा दक्षिणा’ स्वरूप ‘खेती फुड’ र ‘खेती फार्म’ मार्फत सामान खरिद गर्दा ग्राहकले ५७ प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् । साथै खेती फार्मको मोबाइल एप र सामाजिक सञ्जाल मार्फ...
