काठमाडौं । सामसङ मोबाइलले ल्याएकाे विन्टर स्किमअन्तर्गत हालसम्म २१ भाग्यशाली ग्राहकले सुनकाे सिक्का जितेका छन् । याे उपहार योजना अन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् ।
यस योजनाको दाेस्राे लक्की ड्र मंगलबार सम्पन्न भएकाे छ । सामसङका उत्पादन खरिद गर्ने ग्राहकले एसएमएस गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
यसका लागि फाेनमा SAMSUNG टाइप गरी स्मार्टफाेन वा ट्याबकाे सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ ।
सिरियल नम्बर थाहा पाउन फाेनमा *#06# डायल गर्नुहाेस् वा सेटिङमा गएर ‘Check about my phone’ मा जानुहाेस् ।
हरेक हप्ता विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत अब मंसिर ७, मंसिर १४ र मंसिर २१ मा विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।
यो योजना आगामी मंसिर १४ सम्ममात्र लागू हुनेछ ।
यसअन्तर्गत लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरियल नम्बर यस्ता रहेका छन्:
- RZ8RA0Y0XHK
- R9ZR90FLDBN
- R9ZR80HBWJB
- RZCR908F0EY
- RZ8R900TGWK
- R9ZR90Q0D7V
- RZ8RA0ZG4JE
- RZ8R90LL06P
- RZ8RA0ZFYDX
- RZ8R821VA3A
- RZ8RA14F8JV
- RZ8RA0Y03QT
- RZ8RA11K10V
- R9ZR90RNM4B
- R9ZR90QN8KB
- RZ8RA0ZFMKK
- R9ZR90PZ8RD
- RZ8RA0YEXAD
- RZ8R90WQ11J
- RZ8R903S85B
- RZ8RA11B5QF
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
