काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई मोबाइलमा प्राप्त ओटीपी कोड अरुसँग शेयर नगर्न आग्र गरेको छ । टीपी कोडमार्फत व्यक्तिका विभिन्न प्लेटफर्ममा रहेका अकाउण्ट अन्य व्यक्तिले नियन्त्रणमा लिन सक्ने जोखिम बढेसँगै टेलिकमले सचेत गराएको ह...
