काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सर्भरमा बारम्बार समस्या आउँदा देशकै जेठो अस्पताल, वीर अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले चरम सास्ती व्यहोर्नु परेको छ । सर्भर ‘डाउन’ हुने र चलेको समयमा पनि अत्यन्तै सुस्त हुँदा टिकट काट्नेदेखि औषधि लिनेसम्मका काममा घण्...
