close

काठमाडौँ । काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा ‘प्रेसिडेन्सियल इनोभिस्टा, २०२५’ नामक प्रविधि तथा व्यापार प्रदर्शनी सुरु भएको छ । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा स्नातक तह (बीएससी आईटी) मा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका ५० ओटा नवीन प...