काठमाडौँ । सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ मा अभिव्यक्ति स्वतन्त्रता, डेटा सुरक्षा र डिजिटल अधिकारमाथि गम्भीर असर पार्न सक्ने प्रावधानहरू रहेको भन्दै डिजिटल राइट्स नेपालले चिन्ता व्...
