close

काठमाडौँ । लोड हुन धेरै समय लाग्ने र अनावश्यक कुराहरूले धेरै ठाउँ लिने समस्यालाई समाधान गर्ने दाबी सहित नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेन्डर (Nepcalendar) सञ्चालनमा आएको छ । यो एप मोबाइलमा छिटो लोड हुने र अहिलेसम्म बजारमा आएका क्यालेन्डर एपको तुलनामा बढी...