close

काठमाडौँ । प्रतिनिधिसभा सांसद तथा नेकपा एमालेका नेता वासुदेव घिमिरेले नेपालमा क्रिप्टो कारोबारलाई वैधानिकता दिनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हाल गैरकानुनी मानिएको क्रिप्टो कारोबारलाई नियमनसहित करको दायरामा ल्याउन आवश्यक रहेको बता...