close

काठमाडौं । फिफा विश्वकप २०२२ आजदेखि सुरु हुँदैछ । विश्वभरबाट छानिएका ३२ देशका राष्ट्रिय फुटबल टिम कतारमा आयोजना हुन लागेको फुटबलकाे यस महाकुम्भमा सहभागी हुँदैछन् । पुस ३ गतेसम्म हुने यस प्रतियाेगिताकाे नेपालमा प्रसारण अधिकार मिडिया हब प्रालिले पाएको छ । ...