close

काठमाडौं । एक साताअघिको कुरा हो । एक जना पीडित अनलाइनमा लगानी गर्दा आफूबाट ४८ लाख ठगिएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिन आए ।  कार्यालयमा आउने अनेक निवेदनमध्ये ठगीको यो निवेदन प्रहरीलाई अलिक अनौठो लाग्यो । पीडितले दिएका जानक...