close

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेहरूको सङ्ख्या दुई करोड चार लाख ३४ हजार ३१ पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैत महिनाको भुक्तानी प्रणाली सूचकमा यस्तो तथ्याङ्क देखिएको हो । तथ्याङ्क अनुसार पछिल्लो एक महिनामा मात्रै तीन लाख ६८ हजार ७६४...