close

काठमाडौं । सामसङले आफ्नो ए सिरिजको सस्तो फोन ग्यालेक्सी ए२४ मा ‍चार वर्षको ओएस अपडेट दिने भएको छ । हालै सार्वजनिक भएको ए सिरिजको उक्त फोनले अब एन्ड्रोइड १७ सम्म अपडेट पाउने छ ।  एन्ड्रोइड १३ मा आधारित सो फोनमा साससङले पाँच वर्षसम्म सेक्युरिटी अपडेट दि...