close

काठमाडौं । देशको राजधानी काठमाडौंमै मोबाइल सेवा भरपर्दो नरहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौंका विभिन्न १५ स्थानमा गरेको भ्वाइस सेवाको गुणस्तर परीक्षणमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीनै कम्पनी असफल देखिएका हुन् । प्राधिकरणका अन...