close

काठमाडौं । लोकदोहोरी एप सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार उक्त एप सार्वजनिक गरेको हो । लोक तथा दोहोरी गीतका साथै प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई उक्त एपमा राखिने बताइएको छ । प्रविधिको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै एप सार्वजनिक ग...