close

काठमाडौं । नेपालकै पहिलो बैंकको रूपमा रहेको नेपाल बैंक लिमिटेडले विदेशमा रहेका नेपालीहरूका लागि विशेष सुविधा ल्याएको छ । बैंकले अनलाइनबाटै खाता खोली आईपीओ समेत भर्न सकिने गरी नयाँ सुविधा सुरु गरेको हो । तर आईपीओका लागि आवेदन दिनुभन्दा ठीक छ महिना अघिस...