close

काठमाडौं । गेटबाट भित्र पुग्दा ह्वास्सै गन्ध आयो । वरिपरि प्लास्टिक, फलामका विभिन्न सामानहरू छरपस्ट थिए । यसो हेरेपछि थाहा भयाे, दुर्गन्ध रेडबुलका खाली डिब्बाहरूबाट आएको रहेछ । अलि भित्र छिर्दा त्यो गन्ध हट्न थाल्यो । र, देखिन थाल्यो विभिन्न मेसिनरी चिज । अनि ह्यामरको ट्याङ्...