close

काठमाडाैं । २२ वर्षअघि स्थापना भएकाे कस्मस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नाेलाेजीले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा सूचना प्रविधि (आईटी), इन्जिनियरिङ र व्यवस्थापन संकायका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ । कलेजले अतिरिक्त शिक्षाका लागि एलआरबीएस...