काठमाडौं । आउटसोर्सिङको काम गर्ने कम्पनीका रुपमा लिपफ्रग सन् २०१० मा जन्मियो । अमेरिकामा आधारित लिपफ्रगको इन्जिनियरिङ समूह भने नेपालमा छ । कम्पनीले अमेरिकामा ‘सेल्स एन्ड मार्केटिङ’को काम गर्छ । विशेषत: त्यहाँ क्लाइन्ट खोज्ने, उनीहरूलाई कन्भिन्स गर्ने र कामको स...
