close

काठमाडौँ । भारतको डिजिटल भुक्तानी कम्पनी फोनपेले 'यूपीआई इन्टरनेसनल' सपोर्ट हुने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट अब भारत बाहिरका मर्चेन्टले पनि यूपीआई प्रयोग गरेर क्यूआर कोडमार्फत भुक्तानी लिनसक्ने बताइएकाे छ । साथै भारतीय बैंकमा अकाउन्ट भएका प्रयो...