एजेन्सी । हामी धेरैजसोले सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौं । हाम्रो दैनिकीको केही समय यसैमा बितिरहेको हुन्छ । तर, पछिल्लो अध्ययनले भने सामाजिक सञ्जालको प्रयोगले मानिसको जीवनमा नकारात्मक असर पारिरहेको तथ्य बाहिर ल्याएको छ । लस एन्जलमा रहेको सेक्युरीटी रिभ्यु फ...