close

काठमाडौं । ट्वीटरको पिक्चर क्रपिङ अल्गोरिदमले कालोलाई छोडेर गोरो छालालाई प्राथमिकता दिएको पाइएपछि कम्पनीले अनुसन्धान थालेको छ ।  जब गोरो र कालो अनुहार भएका दुई फोटो ट्वीटर पोस्टमा राखिन्थ्यो तब मोबाइलमा त्यो पोस्टको गोरो अनुहार मात्र अधिकांश समय देखिने गरेको प्रय...