काठमाडाैँ । टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्नो बढ्दो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार आवश्यकताहरू पूरा गर्न आफ्नै सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयु) विकास गर्ने भएको छ । चिपको मूल्यमा तीव्र वृद्धि र लामो समयको आपूर्ति अभावका कारण कम्पनीको विस्तार योजनामा दबाब परे...
