काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले सरकारी नियुक्तिको सवालमा दिएको अभिव्यक्ति केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ । जसमा उनले रास्वपालाई चुनावमा जिताउन भूमिका खेल्नेहरूलाई नियुक्तिका क्रममा प्राथमिकता दिइने कुरा ब...
