काठमाडौँ । वीरेन्द्रनगरमा काफल बेचिरहेकी एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले पीडितलाई क्षतिपूर्ति दिएको छ । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल भण्डारीले बुधबार ती महिलालाई कार्यालयमा बोलाएर १० हजार रु...
