काठमाडौँ । चितवनको व्यस्त सडकमा बुलेट बाइकमा स्टन्ट गर्ने एक युवक पक्राउ परेका छन् । गुडिरहेको बाइकको सिटमा उभिएर ह्यान्डल नै नछोइ स्टन्ट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ...
