close

काठमाडौँ । भिजिट भिसामा नेपाल आएर शंकास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई नक्सालबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा...