close

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले कमेन्ट डिसलाइक गर्ने फिचर सुरु गरेको छ । कम्पनीले हालै मात्र परीक्षणमा रूपमा यस्तो फिचर ल्याएको हो । न्यूयोर्क पोस्टका अनुसार हालसम्म कम्पनीले औपचारिक रूपमा कमेन्ट डिसलाइक गर्ने फिचर घोषणा गरेको छैन ।...