close

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले एन्ड्रोइड भर्सनको युजर इन्टरफेस (यूआई)मा परिवर्तन ल्याएको छ । प्रयोगकर्ताले सहजै एपमा सबै नेभिगेसन टुल प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले नेभिगेसन बार तलपट्टि सारेको हो ।  यसअघि ह्वाट्सएपको एन्ड्रोइड भर्सनको माथिपट्टि टुलबारक...