काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबिचको सम्बन्धलाई प्रविधि र आर्थिक साझेदारीको नयाँ युगमा लैजान काठमाडौँ-बेंगलुरु डिजिटल करिडोरको प्रस्ताव गरेका छन् ।भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमार्फत लामिछानेले दु...
