close

काठमाडौँ । नेपाल टेलिकममा आकर्षक तलब र सुविधासहितको जागिर लगाइदिने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह पुन: सक्रिय भएको छ । सर्वसाधारणलाई अनलाइन फारम भर्न लगाई आवेदन शुल्कको नाममा रकम असुल्ने क्रम बढेपछि टेलिकमले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन आग्र...