काठमाडौँ । नेपाल टेलिकमको बहुचर्चित बिलिङ प्रणाली खरिद ठेक्का नरोकिने भएको छ । खरिद प्रक्रियाबारे प्रश्न उठेपछि सञ्चार मन्त्रीस्तरीय निर्णयबाट गठित पूर्वसचिव मणिराम गेलाल संयोजकत्वको अध्ययन समितिले जारी ठेक्का प्रक्रियामा कुनै हस्तक्षेप गर्न नहुने राय दिएको हो । हाल टेल...
