काठमाडौं । १५ जेठ २०६५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा नेपाल टेलिकमले विशेष प्याकेज ल्याएको छ । यही १५ जेठमा मनाउन लागिएको गणतन्त्र दिवस को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि रिपब्लिक डे अफर उपलब्ध गराएको हो । यो अफर आज (२०८१ जेठ...
