close

काठमाडौं । अन्यथा निर्णय नभएको अवस्थामा अबको दुई सातामा मोबाइल तथा टेलिफोन कलको शूल्क घट्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको नयाँ ‘अन्तरआवद्धता निर्देशिका २०७६’ चैत २० देखि कार्यान्वयनमा आउने भएपछि कल शूल्क घट्ने भएको हो । यसअघि सेवा प्रदायकले आफ्न...