काठमाडौं । इन्टरनेटमा कतिपय यस्ता सामग्री हुन्छन्, जुन तपाईँ बसेको देशमा ब्लक गरिएका हुन सक्छन् । यस्तो अवस्थामा त्यस्ता कन्टेन्टमा पहुँच पाउन तपाईँले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुपर्ने हुन्छ । वास्तवमा कम्पनीहरूले भीपीएन सेवा दिइरहेका हुन्छन्, जसका लागि तप...
