close

काठमाडौं । विद्युतीय स्कुटर यात्राका लागि एउटा महत्वपूर्ण साधनको रुपमा विकास हुँदै आएको छ । अझ पछिल्लो समय यसको उपयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाली बजारमा समेत पछिल्ला केही वर्षमा विद्युतीय स्कुटरको व्यापार उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ । सोही अनुरूप...