काठमाडौं । यदि तपाईंले आफ्नो वाई-फाईको पासवर्ड बिर्सनुभयो, तर तपाईंसँग विन्डोज डिभाइस छ भने सजिलैसँग वाई-फाईको पासवर्ड हेर्न सक्नुहुन्छ । विन्डोजमा उपलब्ध फिचरका माध्यमबाट वाई-फाईको जानकारी थाहा पाउन सकिने भएकाले तपाईंलाई अन्य कुनै सफ्टवेयरको आवश्यकता पर्दैन । ...