close

काठमाडौं । निःशुल्क र सुरक्षित रूपमा फोटो भण्डारण गर्न, एडिट गर्न, शेयर वा भण्डारण गर्नका लागि गुगल फोटोज निकै भरपर्दो एप हो । आज हामी गुगल फोटोजलाई स्मार्ट तरिकाले प्रयोग गर्न सकिने उपायका बारेमा जानकारी दिँदैछौँ । फोटो ब्याकअप राख्न तपाईँ आफ्ना हजारौँ वा लाखौ...