close

काठमाडौँ । के तपाई पब्जी, फ्रिफायर, टेम्पल रन र क्यान्डी क्रसजस्ता गेम आफ्नो कम्प्युटरमा खेल्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आज हामी कसरी यी र अझै धेरै मोबाइल गेमहरु आफ्नो कम्प्युटरमा खेल्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छाैं । मोबाइल गेम कम्प्युटरमा खेल्नका लागि सब...