close

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल नियमन र प्रतिबन्धको निर्णयलाई लिएर तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि फौजदारी कारबाहीको सिफारिस गर्ने राष्ट्रिय मानव अधिकार आयोगको कदमप्रति आपत्ति जनाएका छ...