काठमाडौं । क्लबहाउस एउटा लोकप्रिय सामाजिक सञ्जाल एप हो । इन्भाइट गर्न मिल्ने अडियो सोसल एप क्लबहाउस यसै हप्ता एक वर्ष पुग्दैछ । यसबीच यसको डाउनलोड संख्या एक करोड ३० लाख पुगिसकेको छ । यो एन्ड्रोइड र आईओएसमा उपलब्ध छ । तर गुगल प्ले स्टोरमा भर्खरै एउटा फेक क्लबहाउस एप ...