close

काठमाडौं । ट्वीटरमा एसएमएसमार्फत हुने टु फ्याक्टर अथेन्टिकेसन (2FA) फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्ने नियम सुरु भएको छ । सुरक्षाको कारण देखाउँदै कम्पनीले एसएमएसबाट हुने टु फ्याक्टर अथेन्टिकेसन वा टुएफए फिचरलाई सशुल्क बनाउने निर्णय गरेको हो । अब ट्वीटरको टुएफए फिचर ब्...