close

काठमाडौं । सरकारले राहदानीमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने तयारी गरेको छ । ‘बायोमेट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्रलाई प्रभावकारी वितरण गर्ने योजना ल्याएको सरकारले साउनदेखि राहदानीमा एनआईडी नम्बर अनिवार्य गर्ने तयारी गरेको हो । सरकारले जारी गर्ने वि...