close

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शूल्क अब ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतामा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन्...