काठमाडौँ । टिकटकमा विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका सेनेगलमा जन्मिएका स्टार खाबे लेम (Khaby Lame) ले ९० करोड अमेरिकी डलर (१ खर्ब ३२ करोड रुपैयाँभन्दा बढी) को ऐतिहासिक व्यापारिक सम्झौता गरेका छन् । यो डिजिटल क्रिएटरको क्षेत्रमा अहिलेसम्मकै ठुलो मनिटाइजेसन मध्ये ...
