close

काठमाडौं । स्मार्टफोनको आयु छोटो हुन्छ र बजार मूल्य पनि क्रमशः कम हुँदै जान्छ । मूल्य अवमूल्यन हुँदै जानु स्मार्टफोन संस्कृतिको एउटा नियम नै हो । तर एउटा सेलफोन ट्रेड-ईन साइट बैंकमाईसेल निकालेको प्रतिवेदनले एन्ड्रोइड फोनको तुलनामा आईफोनको भ्याल्यू लामो समय रहने दे...