close
Tag

काठमाडौं । सामाजिक सञ्जालमा फेक अकाउन्टबाट अनधिकृत पोस्ट हुन थालेपछि नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले त्यस्तो कार्य गर्नेविरुद्ध सचेत गराएका छन् । फेसबुकमा एक पोस्ट राख्दै उनले सामाजिक सञ्जालमा आफ्नो नाम र फोटो प्रयोग गरेर प्...