close
Tag

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १४ सिरिज केही हप्ताअघि मात्र सार्वजनिक गरेको थियो । यससँगै एप्पलको नयाँ आईफोनका बारेमा विभिन्न कुरा बाहिर आइरहेका छन् । केही दिनअघि मात्र आईफोन १५ (एप्पलको नयाँ आईफोन डिभाइस) को प्रो मोडेलमा ए१७ बायोनिक चिप प्रयोग हुनस...