ओप्पो ब्राण्डका स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची
मंसिर १९, २०७८ १८:२०
काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको बजार फस्टाउँदै गएको छ । कोरोना महामारी सुरू भएपछि स्मार्टफोनको माग अझ बढ्दो छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनिरहेको छ ।
स्मार्टफोनको माग बढिरहँदा विभिन्न ब्राण्डबीच चर्को प्रतिस्पर्धा देखिएको छ । थरीथरीका फोन बजारमा आइरहँदा चिनियाँ ब्राण्ड ओप्पोले पनि निरन्तर आफ्नो व्यवसाय बढाइरहेको छ ।
हाल नेपाली बजारमा याे ब्राण्डका करिब १५ हजार रूपैयाँदेखि ४७ हजार रूपैयाँसम्मका फोन छन् ।
नेपाली बजारमा ओप्पोका ‘ए’, ‘एफ’ र ‘रेनो’ सिरिजका स्मार्टफोन उपलब्ध छन् । यसैबीच हामीले बजारमा उपलब्ध ओप्पो फोनको पछिल्लो मूल्य सूची प्रस्तुत गरेका छाैं ।
| Oppo Smartphone Model | Price in Nepal |
| OPPO Reno 3 | Rs. 46,990 (8/128GB) |
| OPPO F19 Pro | Rs. 41,990 (8/128GB) |
| OPPO F19 | Rs. 31,990 (6/128GB) |
| OPPO F17 Pro | Rs. 43,990 (8/128GB) |
| OPPO F17 | Rs. 33,990 (6/128GB) |
| OPPO F15 | Rs. 39,990 (8/128GB) |
| OPPO A9 2020 | Rs. 33,590 (8/128GB) |
| OPPO A52 | Rs. 29,990 (4/128GB) |
| OPPO A53 | Rs. 22,090 (4/64GB) |
| OPPO A54 | Rs. 25,990 (4/128GB) |
| OPPO A31 | Rs. 26,590 (4/64GB) |
| OPPO A5 2020 | Rs. 25,490 (4/128GB) Rs. 22,990 (3/64GB) |
| OPPO A16 | Rs. 18,990 (3/32GB) |
| OPPO A15s | Rs. 21,990 (4/64GB) |
| OPPO A15 | Rs. 18,590 (3/32GB) |
| OPPO A12 | Rs. 14,990 (3/64GB) Rs. 20,790 (4/64GB) |
| OPPO A1k | Rs. 14,690 (2/32GB) |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
