काठमाडौं । हालै कक्षा १२ को नतिजा प्रकाशित भएको छ । अब आईटीमा करियर बनाउन चाहने थुप्रै विद्यार्थीहरु यतिखेर उपयुक्त कलेज र कोर्षको खोजीमा छन् ।
विभिन्न विश्वविद्यालय अन्तर्गत अनेक कोर्षहरु सञ्चालनमा रहेको अहिलेको अवस्थामा उपयुक्त निर्णय लिनु विद्यार्थी तथा अभिभावकहरुलाई वास्तवमा दुविधाकै विषय बनेको छ ।
नेपालमा उपलब्ध आईटी कोर्ष र अध्यापन गराउने कलेज तथा विश्वविद्यालयको विषयमा नियमित रूप्मा सामग्री प्रकाशन गरिरहेका छौं । आज हामी यहाँ नेपालमा कुन कलेजमा कुन विश्वविद्यालय अन्तर्गतको कस्तो शैक्षिक कार्यक्रम सञ्चालनमा छ भन्ने विषयमा बताउँदै छौं ।
त्यसो त अहिले आईटी विषय विज्ञान प्रविधि तथा इन्जिनियरिङको विषयको रुपमा मात्र सीमित छैन । शिक्षा, व्यवस्थापन र मानविकी संकाय अन्तर्गत समेत आईटी पढाई हुन थालेको छ ।
त्रिभुवन विश्वविद्यालय
आईटी पढाउने कलेज र कोर्षको संख्याका हिसाबले मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय सबैभन्दा अगाडि छ । जसअन्तर्गत देशभर १७७ क्याम्पसमा विभिन्न विषयका आईटी विषयका कोर्षहरुको पढाइ भइरहेको छ ।
यसमा शिक्षा संकाय अन्तर्गतको बीआईटी बीएड, मानविकी संकाय अन्तर्गतको आईसीटी बीसीए, व्यवस्थापन संकाय अन्तर्गतको बीआईएम, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको बीआईटी तथा बीएससी सीएसआईटी र इन्जिनियरिङ संस्थान अन्तर्गतको इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फरमेसन र कम्प्युटर इन्जिनियरिङ विषय रहेका छन् ।
क्र.सं.
क्याम्पस
ठेगाना
कोर्ष
१.
विरेन्द्र मल्टिपल क्याम्पस
चितवन
बीआईटी बीएड आईसीटी बीसीए बीआईटी बीएससी सीएसआईटी
२.
महेन्द्र मल्टिपल क्याम्पस
बाँके
बीआईटी
३.
महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस
मोरङ
बीआईटी
४.
पाटन मल्टिपल क्याम्पस
ललितपुर
बीआईटी
५.
शिद्धनाथ साइन्स क्याम्पस
कञ्चनपुर
बीआईटी
६.
किस्ट कलेज
काठमाडौं
बीआईएम
७.
सेन्ट जेभियर कलेज
काठमाडौं
बीएससी सीएसआईटी बीआईएम
८.
माउन्ट अन्नपूर्ण क्याम्पस
कास्की
बीएससी सीएसआईटी
९.
विरेन्द्र मेमोरियल कलेज
धरान
बीएससी सीएसआईटी
१०.
न्यु समिट कलेज पुरानो
काठमाडौं
बीएससी सीएसआईटी बीसीए
११.
क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट
कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी
काठमाडौं
बीसीए
१३३.
इन्टेन्सिभ इन्टरनेसनल कलेज
ललितपुर
बीसीए
१३४.
निस्ट कलेज
ललितपुर
बीसीए
१३५.
नेपाल काष्ठमण्डप
काठमाडौं
बीसीए
१३६.
समर्पण एकेडेमी
काठमाडौं
बीसीए
१३७.
गुरुकुल कलेज
काठमाडौं
बीसीए
१३८.
दिव्यभूमि मल्टिपल कलेज
ललितपुर
बीसीए
१३९.
डाँफे कलेज
काठमाडौं
बीसीए
१४०.
कोशी सेन्ट जेम्स
सुनसरी
बीसीए
१४१.
सहारा क्याम्पस
सर्खेत
बीसीए बीआईएम
१४२.
मिल्टन इन्टरनेसनल
काठमाडौं
बीसीए
१४३.
विजनेस क्याम्पस
काठमाडौं
बीसीए
१४४.
क्यारेबियन कलेज अफ म्यानेजमेन्ट
ललितपुर
बीसीए
१४५.
ओजस्वी कलेज
ललितपुर
बीसीए
१४६.
चारुमती कलेज
काठमाडौं
बीसीए
१४७.
क्यापिटल कलेज
ललितपुर
बीसीए
१४८.
स्वयम्भु इन्टरनेसनल कलेज
काठमाडौं
बीसीए
१४९.
विश्व आदर्श कलेज
सुनसरी
बीसीए
१५०.
भद्र घले बहुमुखी क्याम्पस ललितपुर एभरेष्ट कलेज
काठमाडौं
बीसीए
१५१.
सानोठिमी क्याम्पस
भक्तपुर
बीआईसीटी
१५२.
बुटवल मल्टिपल
रुपन्देही
बीआईसीटी
१५३.
डडेल्धुरा मल्टिपल
डडेल्धुरा
बीआईसीटी
१५४.
सिराह क्याम्पस
सिराह
बीआईसीटी
१५५.
सुर्खेत शिक्षा क्याम्पस
सुर्खेत
बीआईसीटी
१५६.
महेन्द्र रत्न क्याम्पस
काठमाडौं
बीआईसीटी
१५७.
बालकुमारी क्याम्पस
चितवन
बीआईसीटी बीआईएम
१५८.
आदिकवी भानुभक्त क्याम्पस
तनहुँ
बीआईसीटी
१५९.
हनुमन्ते क्याम्पस
दोलखा
बीआईसीटी
१६०.
जनज्योति बहुमुखी क्याम्पस
सर्लाही
बीआईसीटी
१६१.
सुकुना बहुमुखी क्याम्पस
मोरङ
बीआईसीटी
१६२.
त्रियुगा जनता बहुमुखी क्याम्पस
उदयपुर
बीआईसीटी
१६३.
अक्सफोर्ड कलेज
रुपन्देही
बीआईएम
१६४.
इन्टरनेसनल कलेज
चितवन
बीआईएम
१६५.
बीरगञ्ज पब्लिक कलेज
पर्सा
बीआईएम
१६६.
सुदूरपश्चिम क्याम्पस
कैलाली
बीआईएम
१६७.
सुनसरी टेक्निकल कलेज
सुनसरी
बीआईएम
१६८.
इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज
काठमाडौं
बीआईएम
१६९.
केसीएमआईटी
काठमाडौं
बीआईएम
१७०.
नेपाल कमर्स क्याम्पस
काठमाडौं
बीआईएम
१७१.
शंकरदेव क्याम्पस
काठमाडौं
बीआईएम
१७२.
थेम्स इन्टरनेसनल कलेज
काठमाडौं
बीआईएम
१७३.
कोहलपुर मोडेल कलेज
बाँके
बीआईएम
१७४.
ब्राइटल्याण्ड कलेज
बाँके
बीआईएम
१७५.
गुप्तेश्वर महादेव मल्टिपल क्याम्पस
कास्की
बीआईएम
१७६.
कन्या क्याम्पस
कास्की
बीआईएम
१७७.
जनप्रिय मल्टिपल क्याम्पस
कास्की
बीआईएम
पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालय आईटी विषयका कोर्षहरु सञ्चालन गर्ने विषयमा मुलुकमै दोस्रो स्थानमा छ । जस अन्तर्गत बीसीए, बीई कम्प्युटर, बीई एलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बीआईटी, बीई सफ्टवेयर र बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषयको पढाई हुने गरेको छ ।
पोखरा विश्वविद्यालय अन्तर्गत आईटी कोर्ष सञ्चालन गर्ने कलेजहरुको संख्या १८ रहेको छ ।
क्र.सं
कलेज
ठेगाना
कोर्ष
१.
मदन भण्डारी मेमोरियल एकेडेमी नेपाल स्कुल अफ इन्जिनियरिङ
मोरङ
बीई कम्प्युटर
२.
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट
नवलपुर
बीसीए बीई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स
३.
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
ललितपुर
बीई कम्प्युटर बीई सफ्टवेयर बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन बीसीए बीईआईटी
आईटी विषयको अध्ययन अध्यापनमा पूर्वाञ्चल विश्वविद्यालय तेस्रो स्थानमा आउँछ । विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संकाय र इन्जिनियरिङ सङ्काय अन्तर्गत आईटी कोर्ष सञ्चालनमा छन् ।
जसमा बीसीए, बीआईटी, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत हाल १३ वटा कलेजमा आईटी विषयको पढाई हुँदै आएको छ ।
क्र.सं
कलेज
ठेगाना
कोर्ष
१.
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी
काठमाडौं विश्वविद्यालय अन्तर्गत बीई, बीएसई इन कम्प्युटर साइन्स र बीबीआईएस गरी तीन वटा आईटी कोर्ष पढाई हुँदै आएको छ । आईटीमा सम्बन्धनप्राप्त अन्य कलेज नरहेको काठमाडौं विश्वविद्यालयले केन्द्रीय विभागमै यी कोर्षहरुको अध्ययन अध्यापन गराउँदै आएको छ ।
क्र.सं
कलेज
ठेगाना
कोर्ष
१.
डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ
काभ्रे
बीई कम्प्युटर बीएससी कम्प्युटर साइन्स
२.
डिपार्टमेन्ट अफ म्यानेजमेन्ट इन्फरम्याटिक एन्ड कम्युनिकेसन
काभ्रे
बीबीआईएस
३.
डिपार्टमेन्ट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ
काभ्रे
बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स
विदेशी विश्वविद्यालय
नेपालमा स्थानीय विश्वविद्यालय मात्र नभएर अन्तर्राष्ट्रिय विश्वविद्यालयका आईटी कोर्षहरुको अध्ययन अध्यापन हुने गरेको छ । यस्ता कलेजहरुको संख्या १२ वटा रहेका छन् ।